कवि तुम्खेवाको चौथो संस्करण बजारमा

Sep 20th, 2019

काठमाण्डौ, ८ चैत्र 
कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे को रुपमा चौथो सस्करण बजारमा आएको छ ।

शुक्रवार राजधानीमा एक  कार्यक्रमको विचमा उक्त संस्करणको लोकार्पण गरिएको छ । विगत २५ वर्ष देखि निरन्तर कविता लेखनमा सक्रिय तुम्खेवाको चौथौ सस्करणमा ४८ कविता रहेका छन् ।  कवि तुम्खेवा सञ्चारिका समूहका महासचिव हुनुन्छ ।