म्याग्दीको पर्यटकीयस्थल खोप्रा

Sep 20th, 2019

बेनी (म्याग्दी), ३ असोज (रासस)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ मा अवस्थित पर्यटकीयस्थल खोप्राबाट देखिएको मनोरम दृश्य ।  खोप्राबाट आधा दर्जनभन्दा बढी हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।  तस्बिर : कमल खत्री