पहिरोको जोखिममा परेको घर

Sep 20th, 2019

बागलुङ,३ असोज (रासस)

बागलुङ, कालिगण्डकी टाकुरीखण्ड अन्तर्गत बाटो निर्माणको क्रममा  पहिरो खसेपछि बागलुङ नगरपालिका–१२ सरंगीस्थित जोखिममा परेको  घर । तस्वीरः तारानाथ आचार्य