• गृहपृष्ठ
  • संविधान दिवसको अवसरमा नेपालको झण्डा सहित ¥याली

संविधान दिवसको अवसरमा नेपालको झण्डा सहित ¥याली

Sep 20th, 2019

दमौली, ३ असोज (रासस)

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाली सेना । तस्वीर : कृष्ण न्यौपाने