• गृहपृष्ठ
  • २९ हजार सहित हराएको झोला सम्बन्धितलाई हस्तान्तरण

२९ हजार सहित हराएको झोला सम्बन्धितलाई हस्तान्तरण

Sep 20th, 2019

दमौली, ३ असोज (रासस)

तनहुँको आँबुखैरेनीमा फेला परेको विभिन्न कागजातसहितको झोला गोरखा आरुघाटका सन्तोष सोडारीलाई बिहीबार बुझाउँदै प्रहरी । नागरिकता, शैक्षिक कागजात र नगद रु २९ हजार सहितको झोला भदौ २८ गते आँबुखैरेनीमा फेला परेको थियो । तस्वीर : कृष्ण न्यौपाने