अजिङ्गरको उद्वार

Sep 20th, 2019

कञ्चनपुर,३ असोज (रासस)

डिभिजन वन कार्यालय कन्चनपुरका कर्मचारी भीमदत्त नगरपालिका–११ जिमुवा गाँउबाट अन्दाजी ७ किलोग्रामको अजिङ्गरको बच्चा बिहीबार उद्वार गरि ल्याएपछि अवस्थाको परिक्षण गर्दै । उद्वार गरिएको अजिङ्गरलाई शुक्लाफाटा राष्ट्रिय निकुन्जमा बुझाइएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु