• गृहपृष्ठ
  • संविधान बिरोधी कुरा गरेको आरोपमा दुई जना पक्राउ

संविधान बिरोधी कुरा गरेको आरोपमा दुई जना पक्राउ

Sep 20th, 2019

भक्तपुर, ३ असोज
एकातिर सरकारले संविधान दिवस ठूलो तामझामका साथ मनाई रहेको बेला भक्तपुरको बालकोटमा भने  संविधान बिरोधि रा.प्र.पा का दुई नेता पक्राउ परेका छन् । 

 ती  नेताले चियाखाने क्रममा संविधान बिरोधि कुरा गर्दै संविधान जलाउनु पर्छ भन्ने सम्म कुरा गरेको स्थानीय बासिको भनाई छ ।