बागलुङ जिल्लाको हरियाली धानको फाँट

Sep 17th, 2019

बागलुङ,३१ भदौ (रासस)
जिल्लाको बागलुङ  नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट । समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन् ।
तस्वीरः खेमराज गौतम