• गृहपृष्ठ
  • बुबाको हत्यापछि विचल्लीमा परेका बालबालिका

बुबाको हत्यापछि विचल्लीमा परेका बालबालिका

Sep 17th, 2019

म्याग्दी (गलेश्वर), ३१ भदौ (रासस)
म्याग्दीको मालिका गाउँपालिका– २ स्थित रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि विचल्लीमा परेका दर्जीका छोराछोरी सहयोगको आग्रह गर्दै । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका दर्जीका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।
तस्वीर : धु्रवसागर शर्मा