• गृहपृष्ठ
  • लक्ष्मीप्रसाद देवकोटाको जीर्ण अवस्थामा रहेको घर

लक्ष्मीप्रसाद देवकोटाको जीर्ण अवस्थामा रहेको घर

Sep 17th, 2019

काठमाडौँ, ३१ भदौ (रासस)
मैतीदेवीमा रहेको लक्ष्मीप्रसाद देवकोटाको जीर्ण अवस्थामा रहेको घर । जुन घरलाई भत्काएर अहिलेकै आकार र डिजाइनमा सरकारले सङ्ग्रहालय बनाउँदै छ ।
तस्वीर : अर्जुन भुसाल