• गृहपृष्ठ
  • नेपाल आइडलको सिजन थ्रीको अडिसनका लागि आएका सहभागी

नेपाल आइडलको सिजन थ्रीको अडिसनका लागि आएका सहभागी

Sep 17th, 2019

चिप्लेढुङ्गा, ३१ भदौ (रासस)
अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनका लागि मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा प्राङ्गणमा अडिसनका लागि  आएका सहभागी ।
तस्वीर :जमुना वर्षा शर्मा