• गृहपृष्ठ
  • जोखिम मोलेर नदीबाट बालुवा निकाल्दै महिला

जोखिम मोलेर नदीबाट बालुवा निकाल्दै महिला

Sep 17th, 2019

सुर्खेत, ३१ भदौ (रासस)
जुम्लाको तिला नदीभित्र पसेर बालुवा निकाल्दै स्थानीय महिला । गरिबीका कारण यहाँका महिलाहरु छोराछोरी पढाई  र घरखर्चको  लागि वर्षाको पानीमा जोखिम मोलेर भएपनि  बालुवा निकाल्छन  ।

तस्वीर : शुरबहादुर सिंह