नदीले बगाएर ल्याएको काठ सङकलन

Sep 17th, 2019

जाजरकोट, ३१ भदौ (रासस)
जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ  घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन ।
तस्वीर :हेमन्त केसी