• गृहपृष्ठ
  • तातोपानी खनिएर जलेकीे बालिकाको उपचारका लागि सहयोग

तातोपानी खनिएर जलेकीे बालिकाको उपचारका लागि सहयोग

Sep 16th, 2019

दमौली, ३० भदौ (रासस)

तातोपानी खनिएर जलेकी तनहुँको व्यास नगरपालिका–११ बस्ने चार वर्षीया निर्मला चेपाङको उपचारमा सहयोग गर्ने उद्देश्यले उनकी आमा धनमाया चेपाङलाई रु १२ हजार प्रदान गर्दै गरिबी विरुद्ध महिला सशक्तीकरण नेपालका पदाधिकारी । आर्थिक अभावका कारण बालिकाको उपचारमा समस्या भएको छ । तस्वीर : कृष्ण न्यौपाने