• गृहपृष्ठ
  • मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Sep 16th, 2019

कपिलवस्तु, ३० भदौ
बाणगंगा नगरपालिका-११ ओदारीस्थित तौलिहवा(पिपरा सडकमा लु।१२ प ५१२४ नम्बरको मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका कपिलवस्तु नगरपालिका-१० नगवा बस्ने साइकलयात्री ७० वर्षीय बनारसी बिश्वकर्माको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।