सजिसजाउरुपमा बनाएको समयबजी

Sep 16th, 2019

काठमाडौँ, ३० भदौ
न्युरोडमा सजिसजाउरुपमा बनाएको समयबजी । नेवारी संस्कृति अनुसार नेवार समुदायका लागि समयबजी निकै महत्वपूर्ण हुने गर्दछ । तस्वीर :चन्द्रकला क्षेत्री,रासस