काठेपुल

Sep 16th, 2019

गुलरिया, ३० भदौ
गुलरिया नगरपालिका– १२ भैसाही गाउँको बीचबाट भएर बग्ने कञ्जरुवा खोलामा बनाइएको काठेपुल । सो ठाउँमा पक्की पुल नहुँदा खोला वारपार गर्न काठेपुलकै भरमा स्थानीय बासिन्दा ।

तस्वीर : मानबहादुर चौधरी,रासस