मगन्तेका कारण पर्यटकलाई समस्या

Sep 15th, 2019

चिप्लेढुङ्गा, २९ भदौ
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइडमा भारतीय मूलका मगन्तेहरुले पर्यटकसँग पैसा माग्दै । सडक बालबालिका र माग्नेहरुले पर्यटकलाई पैसा मागेर हैरानी बनाउँदै आएका छन् ।

तस्बिरः जमुनावर्षा शर्मा,रासस