डेङ्गु सार्ने लामखुट्टेका लाभा नष्ट

Sep 15th, 2019

कञ्चनपुर, २९ भदौ
कञ्चनपुरको बेदकोट नगरपालिकाले सञ्चालन गरेको डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानअन्तर्गत नगरप्रमुख अशोक चन्दले टायरमा रहेको पानी निकाल्दै । नगरप्रमुख चन्द स्थानीय बासिन्दाका घरमै पुगी डेङगुको भाइरस सार्ने लामखुट्टेका लार्भा खोजी गर्ने अभियानमा  सहभागी भई सर्वसाधारणलाई डेंगुबारे सचेतना फैलाउँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु,रासस