चितुवाको बच्चाको उद्धार

Sep 13th, 2019

कञ्चनपुर, २७ भदौ
कञ्चनपुरको बेदकोट नगरपालिका स्थित बछेला सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चालाई देखाउँदै डिभिजन वन कार्यालय कञ्चनपुरका प्राविधिक । उद्धार गरिएको चितुवाको बच्चालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस