कुमारीको रथा यात्रा गरिँदै

Sep 13th, 2019

काठमाडौँ, २७ भदौ
येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको थियो ।

Kumari Yatra
Kumari Yatra, Kathmandu
Kumari Yatra

तस्वीर : रत्न श्रेष्ठ,रासस