भक्तपुरको जेंला पोखरीको उद्घाटन

Sep 13th, 2019

भक्तपुर, २७ भदौ 
भक्तपुर नगरपालिकाले पुनःनिर्माण सम्पन्न गरेको वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को शुक्रबार उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।

तस्वीर : रमेश गिरी,रासस