पहिरोबाट क्षति पुगेको स्कारपियो जिप

Sep 13th, 2019

बुटवल,२७ भदौ 
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३, दोभान नजिकै हेडबक्समा शुक्रबार पाल्पाबाट बुटवल आउँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो जिपलाई  पहिरोले पु¥याएको क्षति ।  तस्वीरः भरत केसी,रासस