पहिरो खस्दा जनधनको क्षति

Sep 13th, 2019

बुटवल, २७ भदौ
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपमा पहिरो खस्दा क्षति पुगेको जीप । गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।  तस्वीरः भरत केसी,रासस