पुल माथिबाट बाढी

Sep 12th, 2019

तुलसीपुर, २६ भदौ
दाङको तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत कालाखोलामा बिहीबार पुलभन्दा माथिबाट आएको बाढी । वाढी आउँदा सवारी आवतजावत ठप्प भएको छ ।

Flood over the bridge, aadharbhumi

तस्वीर : दीपक बोहरा, रासस