कोठामा विद्युत सर्ट हुँदा जलेका नोट

Sep 12th, 2019

राजविराज, २६ भदौ 

सप्तरीको राजविराज नगरपालिका–७ मा  कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई फिरिजमा आगलागी हुँदा जलेर नष्ट भएका रु एकसय, पाँच सय र एक हजारका नोट । आगलागीबाट  यादवको रु दुई लाख ५० मूल्य बराबरको क्षति भएको छ ।
तस्बिरः अरुणकुमार यादव,रासस