जोखिम मोलेर गन्तव्यतर्फ यात्रु

Sep 12th, 2019

रसुवा, २६ भदौ
रसुवाको कालिकागापा–१ राम्चेभीर नजिकैको पासाङ ल्हमु राजमार्गमा पहिरो गएर भत्किएको सडकबाट जोखिम मोलेर यात्रु  गन्तव्यतर्फ जाँदै  । तस्बिरः ज्ञानेन्द्र न्यौपाने,रासस