• गृहपृष्ठ
  • जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् महालक्ष्मी नगरबासी ! कहाँ छ स्थानिय सरकार ? (फोटाे फिचर)

जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् महालक्ष्मी नगरबासी ! कहाँ छ स्थानिय सरकार ? (फोटाे फिचर)

Sep 12th, 2019

ललितपुर, २६ भदौ
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थीत मेन रोडमा खाल्डा खुल्डी पर्दा  समेत स्थानीय सरकार मौन छ । अत: महालक्ष्मी नगरबासी  पटक पटक जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । सरकारको खाल्डा खुल्डी पुर्ने अभियान लाई पनि चुनौती दिएको छ  । अत: छिटो भन्दा छिटो  सरकारको ध्यान आकृष्ट होस्  ।

तस्वीर :मनिष वाग्ले