neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मिस्टर एण्ड मिस टुरिज्म नेपाल २०१९ को अडिसन खुल्ला

मिस्टर एण्ड मिस टुरिज्म नेपाल २०१९ को अडिसन खुल्ला

Sep 12th, 2019

आधारभूमि संवाददाता
काठमाडौं, २६ भदौ

एस.एस.के मिडियाद्वारा आयोजित मिस्टर एण्ड मिस टुरिज्म नेपाल २०१९ को अडिसन खुल्ला गरिएको छ । यहि भदौ २८ गते शनिबार नयाँ बानेश्वर स्थित अमिगो रेस्टुरेन्ट एण्ड लन्जमा उक्त कार्यक्रम हुने एस.एस.के मिडियाका सन्तोष खत्रीले जानकारी दिए । 

कार्यक्रमको निर्णायक मण्डलमा मिस्टर मोडल अफ वर्ल्ड २०१८ का विजेता दिकपाल कार्की र मिस इन्टरनेशनल क्विन एन्जल लामा रहेका छन् । कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने आयोजकले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi