ढ्याङ्ग्रोको तालमा नाच्दै

Sep 11th, 2019

बागलुङ, २५ भदौ 

बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने भदौरे सिस्नो खोस्ने पर्वमा ढ्याङ्ग्रोको तालमा नाच्दै स्थानीयवासी । तस्वीर : रामबहादुर थापा,रासस