बागलुङमा मनाइने सिस्नो खोस्ने पर्व

Sep 11th, 2019

बागलुङ, २५ भदौ 

बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने ‘भदोरै सिस्नो खोस्ने पर्व’ मा सुँगुरको साँप्रा बाँधिएको सिस्नोको मुठा खोसाखोस गर्दै मगर समुदायका अविवाहित युवायुवती । पर्वले कुल पितृको उद्धार हुने, गाउँको भलो हुने, रोगव्याधी नलाग्ने, अन्नबाली सप्रने जनविश्वास छ ।

Khosne Parba at Baglung, aadharbhumi.com
Sisno Khosne Parba at Baglung, aadharbhumi.com

तस्वीर : रामबहादुर थापा,रासस