तटबन्धले जोगियो बस्ती र बजार

Sep 11th, 2019

दार्चुला, २५ भदौ
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार र बादी बस्तीमा चमेलिया नदीको जोखिम बढेपछि बस्ती जोगाउन निर्माण गरिएको तटबन्ध । सुदूरपश्चिम प्रदेश सरकारमार्फत रु एक करोड लगानीमा तटबन्ध निर्माण गरिएको छ ।

तस्वीर : नरेन्द्रसिह कार्की,रासस